तारकेश्वर नगरपालिकाले गर्यो दशौ नगर सभा

काठमाडौ । तारकेश्वर नगरपालिकाले दशौ नगर सभा गरेको छ। काठमाडौ निर्वाचन क्षेत्र न ६ का सघिय सांसद तथा पुर्व रक्षामन्त्री भिमसेनदास प्रधानको प्रमुख अतिथिमा भएको हो ।                    नगर सभालाई सम्बोधन गर्दै प्रधानले भने आफ्नो निर्वाचन क्षेत्रमा फरक फरक दलको सासद हुदानि विकास निर्माण का काममा एक भएर अघि बढिरहेको र जनप्रतिनिधिले सबै जनताको काम गर्नुपर्ने बताए विकासमा राजनीति धेरै भयो भने विकासले गति नलिने बताए ।नगर भित्र बफर जोन छेउमा भएको जग्गा पलटिङ रोकिन पर्ने बताए ।                 विशेष अतिथि काठमाडौ क्षेत्र न ७ का सघिय सासद तथा पुर्व सहरी विकास राज्य मन्त्री रामवीर मान्नधरले भने म मन्त्री हुदा करिडोरहरुमा व्यवस्थापन गन काम गरेको बताए । अतिथि काठमाडौ जिल्ला समवन्य समितिका उप प्रमुख सरिता दाहाल नगरसभा सफलताको शुभकामना दिदै यश नगरले गरेको नीति तथा कार्यक्रम हेदा विकास गरिएको देखिएको बताईन।नेकपा एमाले नगर ईन्चार्ज विदुर अर्याल ले सम्पूर्ण राजनीति दलहरु विच सहकार्य गरि अघि बढनुपर्ने छ।राजनीति दलले जनताको भावना बोक्नुपर्छ ।जनप्रतिनिधिले छोडेर जादा के के छोडेर जानछन भनेर हेर्ने छन।                  नेपालि काङ्ग्रेस का नगर सभापति कृष्णहरि श्रेष्ठले तारकेश्वर धार्मिक एव पर्यटकिय स्थल राम्रो रहेको छ।विकासको लागि वजेट निर्माणका लागि प्रतिपक्ष दलको पनि भुमिका रहने छर नगरका मुल बाटो नै बनाउन पर्ने बताए ।                         नेकपा एकीकृत समाजवादी पाटिका नगर अध्यक्ष लवकुमार बस्नेतले भने समाजवादी पाटि ठूलो वा सानो जनताले जनमत दारा फैसला गन बताए ।विकास एउटा निरन्तर हुने प्रक्रिया हो । जनताको काम गनुपछ र विकासमा राजनीति गन हुन र कति पय योजना हरु वडा अध्यक्ष लाई थाह नपाई गएको र हरेक योजना काम निति र नियम अनुसार सार्वजनिक सुनुवाइ भएको छ कि छैन नगरका मेन बाटाका काम भएन जनताले जनप्रतिनिधिको कामको मुल्यांकन गरिरहेको बताए ।                    नेकपा माओवादी केन्द्र तारकेश्वरका उपाध्यक्ष जगन्नाथ राजवाहक ले जनप्रतिनिधिले जनताको लागि काम गनुपने बताए ।कार्यक्रममा तारकेश्वरका नगर प्रमुख रामेश्वर बोहराले नगरपालिकाले गरेको काम र नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।                   कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्सालले स्वागत मनतब्य राख्दै नगरपालिकाले अहिले राजस्व क्षेत्रमा पनि वृद्धि गरेको र भौतिक पुवाधार क्षेत्रमा विकासमा वृद्धि भएको बताए ।नगरसभामा उपमेयर भवानी डोटेल धितालले धन्यवाद मनतब्य राखेको थिईन भने कार्यक्रम सञ्चालन नगर प्रवक्ता विदुर सापकोटाले सञ्चालन गरेकाथिए।