तारकेश्ववर ९ को नवीन नगरमा एमालेले गर्यो टोल कमिटी गठन

काठमाडौ । तारकेश्वर नगरपालिका वडा न ९ को नवीन नगरमा नेकपा एमालेले टोल कमिटी गठन गरेको छ।                  तारकेश्वर वडा न ९ का वडा अध्यक्ष तथा युवा सघ इन्चार्ज बलराम सिटौलाको उपस्थितिमा मुरली श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय टोल कमिटी गठन गरेको छ।