तारकेश्वरमा नेकपा एमाले बाट स्थानीय निर्वाचनमा यी हुन उम्मेदवारहरु

काठमाडौ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमाले बाट तारकेश्वरमा नगर प्रमुख र उपप्रमुख तथा वडा अध्यक्षहरुको उम्मेदवार यसप्रकार रहेको छ। मेयर – रामेश्वर बोहोरा
उपमेयर – भवानी डोटेल धिताल (भानु)
१ वडा अध्यक्ष – बिदुर सापकोटा
२ वडा अध्यक्ष – संजय ढकाल
३ वडा अध्यक्ष – बिदुर प्रसाद अर्याल
४ वडा अध्यक्ष – नरेन्द्रदास श्रेष्ठ
५ वडा अध्यक्ष – बासु प्रसाद गौतम
६ वडा अध्यक्ष – राजु तिमिल्सिना
७ वडा अध्यक्ष – मिठाराम खत्री
८ वडा अध्यक्ष – मनोज कुमार घिमिरे
९ वडा अध्यक्ष – श्यामकृष्ण महर्जन
१० वडा अध्यक्ष – धुर्बराज राई
११ वडा अध्यक्ष – मनोहर थापा