काङ्ग्रेसले राजनीतिमा निकास दिदै आएको पाटि हो, बानियाँ
काठमाडौ । नेपाली काङ्ग्रेस बागमती प्रदेसका सभापति इन्द्र बानियाँले नेपाली काङ्ग्रेस नेपाली राष्ट्रिय राजनीतिमा निकास दिदै आइरहेको पाटि रहेको बताएका छन । नेपाली काङ्ग्रेस तारकेश्वर नगरले स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले भने नेकपा एमाले भष्टचारि पाटि भएको र एमाले सरकारमा हुदा एमाले भष्टचारि पाटि र त्यो जनताको भन्दा एमाले कलाकारको पाटि हो र यो निर्वाचनमा एमालेलाई ठिक पार्ने र एमाले कम्युनिस्ट पाटि नभएको दावि गरे कम्युनिस्ट पाटि चाहिँ अहिलेको गठबन्धनमा एकीकृत समाजवादी र माओवादी रहेको छ अहिले एमाले कुराको पाटि र जनतालाई झुक्याउने पाटि भएको र नेपाली जनताको लागि नेपाली काङ्ग्रेस पाटि भएको बताए ।