तारकेश्वरको समग्र विकास विषयक वृहत् विचार गोष्ठी भदौ २५ गते हुने

काठमाडौ । तारकेश्वरको समग्र विकास विषयक वृहत् विचार गोष्ठी भदौ २५ गर्न तदारुकताका साथ तयारी भइरहेको छ । सूचक प्रकाशन र दियो फाउन्डेसन नेपालको आयोजनामा हुन लागेको उक्त गोष्ठीलाई परिणाममुखी बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ ।    तारकेश्वरको समृद्धि र विकासको लागि हुन लागेको महत्त्वपूर्ण कार्यक्रम हो । यो कार्यक्रमलाई सफल तुल्याउनु सम्पूर्ण तारकेश्वरवासीको अहम् दायित्व हो । कार्यक्रम भदौ २५ गते शनिबार बिहान ११ बजे तारकेश्वर वडा नम्बर ६ स्थित धर्मस्थलीको होटल रिभर साइडमा हुनेछ ।

गोष्ठीका प्रमुख वक्ताहरू
१) अर्थविद प्रा.डा. केशव खड्का : तारकेश्वरको आर्थिक अवस्था
२) साहित्यकार प्रा. डा. घनश्याम पुडासैनी : साहित्य, कला र पर्यटन
३) हिम रश्मि स्कुलका प्रमुख लोकेन्द्र बहादुर खड्का:
संस्थागत विद्यालयको शैक्षिक अवस्था
४) साहित्यकार देवेन्द्र अर्याल : इतिहास, संस्कृति र परम्परा
५) शिक्षक संगठन तारकेश्वरका अध्यक्ष तेजनाथ आचार्य : सामुदायिक विद्यालयको शैक्षिक अवस्था
६) कृषि अभियन्ता उद्वव प्रसाद अधिकारी : तारकेश्वरमा खेतीपातीको अवस्था
कार्यक्रमसम्बन्धी कुनै जिज्ञासा भएमा …
दीपक भेटुवाल : ९८४१८७१४१०
सरस्वती काफ्ले : ९८५१०१६१९२
शकुन्तला देवकोटा : ९८४१३४६८९२
बिष्णु ठकुरी : ९८६१८५०८५२
निर्मला अधिकारी : ९८४३१९००२३
मुकुन्द सिलवाल : ९८१३१८२९८१
रामशरण परियार : ९८४९२५७०७३
मन्जु शाही ठकुरी : ९८४९०३५९४०
निर्मला सापकोटा : ९८४१९९२७९८

kaushal english
१६ भाद्र २०७९, बिहीबार