वर्षाले गर्दा काँठ क्षेत्रको पाक्न लागिएको धान खेतीमा असर

काठमाडौ ।अविरल परेको वर्षाले गर्दा काँठ क्षेत्रको पाक्दै गरेको धान खेतीमा असर परेको छ।

तस्बिर – राधेश्याम फुयाल काभ्रेस्थली २ तारकेश्वर।

अहिलेको समयमा काठमाडौ उपत्यकाको काठ भेगमा धान पाक्ने समय भएको र पानी परेकोले उक्त धानलाई  असर गरेको छ। तारकेश्रर नगरपालिका वडा न २ काभ्रेस्थलीका स्थानीयवासि राधेश्याम फुयालले तारकेश्वर अनलाइन सँग भने अविरल परेको पानीले खेतमा पाक्न लागिएको धान ढलिएको बताए ।

२० आश्विन २०७९, बिहीबार