राष्ट्रिय युवा सघंले तारकेश्वरको भदौ १४ गते नगर कमिटी गठन तथा सपथ ग्रहण कार्यक्रम गर्ने

काठमाडौ भदौ १३  नेपाल कम्युनिस्ट पाटि एमाले तारकेश्वर नगर कमिटीले भदौ १४ गते सोमबार राष्ट्रिय युवा सघ नेपालको नगर कमिटी तथा वडा कमिटी गठन सपथ ग्रहण कार्यक्रम हुनेभएको छ                        कार्यक्रमको प्रमुख अतिथि  राष्ट्रिय युवा सघको अध्यक्ष किरण पौडेल रहेका छन ।विशिष्ट अतिथि तारकेश्वर नगरपालिका मेयर रामेश्वर बोहरा रहेका छन। कार्यक्रम तारकेश्वर नगरपालिका वडा न ११ को नेपालटारमा रहेको कान्तिपुर एबि पाटिप्यालेसमा दिनको २ बजे हुने तारकेश्वर वडा न ९ का वडा अध्यक्ष बलराम सिटौलाले तारकेश्वर अनलाइनलाई जानकारी दिए।

१३ भाद्र २०७८, आईतवार