तारकेश्वरमा प्याब्सनको द्रोसो नगर अधिवेशन असोज २ गते हुने

काठमाडौ असोज १ तारकेश्वर नगरपालिका नीजी तथा आवासीय विधालय अर्गनाइजेसन नेपाल प्याब्सन तारकेश्वर नगर अधिवेशन असोज २ गते हुने भएको छ।        अधिवेशन कार्यक्रम तारकेश्वर नगरपालिका वडा न ८ को तारकेश्वर मल्टि भेन्युमा दिनको ३ बजे हुने तारकेश्वर प्याब्सन नगर कमिटीले तारकेश्वर अनलाइन लाई जानकारी दिएको छ।