नेपाली काङ्ग्रेस तारकेश्वर वडा न १० ले गर्यो क्रियाशिल भेला
काठमाडौ असोज ३ नेपाली काङ्ग्रेस तारकेश्वर नगरपालिका वडा न दसको क्रियाशील सदस्यहरुको भेला सम्पन्न गरेको छ। भेला तारकेश्वर दसको लोकतान्त्रिक पाटिप्यालेसमा भएको थियो ।
भेलामा प्रमुख अतिथि काठमाडौ क्षेत्र न ६ का प्रतिनिधि सभा सासद भिमसेनदास प्रधान रहेका थिए। भेला नेपाली काङ्ग्रेसको १४ वडा अधिवेशनको लागि भएको नेपाली काङ्ग्रेस वडा न १० ले जानकारी दिएको छ।



