नेपाल स्काउट तारकेश्वरले पुरानो गुहेश्वरी मन्दिरमा गर्यो स्वयंसेवक
काठमाडौ तारकेश्वर नगरपालिका वडा न ४ मा अवस्थित पुरानो गुहेश्वरी मन्दिरमा दसैको समयमा पुजा दर्शन गर्ने आउने भक्तजनहरुलाई सहज बनाउन नेपाल स्काउट तारकेश्वर कमिटीले स्वयंसेवक काय गरेको छ।
स्काउट तारकेश्वर नगर कमिटीका सयोजक दामोदर बस्नेतले भने आज देखि फुलपाति दिन सम स्वयंसेवक कार्य गर्ने अहिले ८ जना खटिएको बताए ।मन्दिर ब्यवस्थापन तथा सरक्षण समतिले पनि स्वयंसेवक कार्य गरेको छ। सचिव सन्तमान महर्जनले भने मन्दिरमा ११ जना स्वयंसेवक परिचालन रहेको छ। नेपाल स्काउट तारकेश्वरका सयोजकको नेत्रित्व ८ जना स्वयंसेवक फुलपाति दिन सम स्वयंसेवक रहने सयोजक बस्नेतले जानकारी दिए।



