नेकपा एकीकृत समाजवादीले तारेश्वर २मा १२गते वडा कमिटी घोषणा गर्ने
काठमाडौ नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादी पाटि तारकेश्वरले यहीँ कात्तिक १२ गते शुक्रबार शुभकामना आदानप्रदान तथा चियापान र वडा कमिटी गठन गर्ने भएको छ।
कार्यक्रम वडा न २ काभ्रेस्थलीको ठाटीमा बिहान ७:३० बजे हुने वडा न २ का वडा अध्यक्ष तथा नेकपा एकीकृत समाजवादी काठमाडौ जिल्ला कमिटी सदस्य रविन्द्र केसीले तारकेश्वर अनलाइनलाई जानकारी दिए।



