एमालेको तारकेश्वरमा नगर अधिवेशनको लागि सबै तयारी पुरा

काठमाडौ कात्तिक ८ नेपाल कम्युनिस्ट पाटि एमालेको कात्तिक ९ गते हुने  तारकेश्वरको प्रथम नगर कमिटी को अधिवेशन को लागि सबै तयारी पूराभएको छ।           एमाले तारकेश्वरको नगर कमिटीका सचिव राजुु तिमिल्सिनाले दिएको जानकारी अनुसार नगर अधिवेशन तारकेश्वर नगरपालिका वडा न ११ को नेपालटारको कान्तिपुरी एबि पाटि प्यालेसमा ११ बजे देखि नगर अधिवेशन कार्यक्रम हुनेछ।

८ कार्तिक २०७८, सोमबार