तारकेश्वर नगरपालिकाले ५०%अनुदानमा बिउ तथा टनेल पलाष्टिक वितरण गर्ने ।

काठमाडौ   तारकेश्वर नगरपालिकाले ५०% अनुदानमा बीउ र टनेल पलाष्टिक वितरण गर्ने भएको छ। नगरपालिका वार्षिक कार्यक्रम अनुसार बीउ र टनेल पलाष्टिक वितरण गर्ने लागिएको हो ।                                  विउमा गहु ,आलु कन्य च्याउ ,सिताके च्याउ र टनेल पलाष्टिक रहेको छ। उक्त बीउ तथा टनेल पलाष्टिक अनुदानमा लिनेले सुचना प्रकाशित भएको ७ दिन भित्र कृषकले नागरिकताको प्रमाणपत्र कृषक समह सहकारी सस्थाको प्रमाणपत्र करचुक्ता बैठकको निणय प्रतिलिपि कागजात पेस गर्नुपर्ने कृषि शाखाको सुचनामा उल्लेख गरिएको छ।