तारकेश्वरमा “घर घर जाअैा काङ्ग्रेस जिताअैा”अभियान सोमबारबाट हुने

काठमाडौ । नेपाली काङ्ग्रेस तारकेश्वर नगर कार्यसमितिले “घर घर जाअैा काङ्ग्रेस जिताअैा ” अभियानको कार्यक्रम चैत १४ गते सोमबारबाट हुने भएको छ।                पुर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको प्रमुख अतिथिमा हुन लागिएको हो । कार्यक्रम तारकेश्वर ११ को नेपालटारको दियालो फुडल्याण्डमा विहान ८ बजे हुने छ।