नेकपा ओली समुहको स्थायी कमिटीको बैठक आज पनि बस्दै

काठमाडौं फागुन, १३ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० केपी शर्मा ओली समुहको बैठक विहिबार पनि बस्ने भएको छ ।
प्रतिनिधि सभा विघटनलाई सर्वोच्चले बदर गरेपछिको राजनितिक घटनाक्रमको बारे आजको बैठकमा छलफल हुने बताइएको छ ।
हिजो बुधबार बसेको बैठकमा सर्वोच्चको आदेशलाई स्विकार गरेको ओली समुहले बताएको थियो।
आज विहिबार पनि ओली समुहले पार्टी स्थायी कमिटीको बैठकलाई जारी राखेको छ ।