शुक्रबार सुनचाँदीको भाउ घट्यो

तारकेश्वर २८ , फागुन । शुक्रबार सुनचाँदीको मूल्य घटको छ ।

नेपाल सुनचाँदी महासंघले शुक्रबार छापावाला सुन तोलामा ६ सयले घटेर ८६ हजार २ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको बताएको छ । ।

त्यसैगरी शुक्रबार चाँदीको मूल्य तोलाको ५ रुपैयाँले घटेर १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।