बुधबार चाँदीको मूल्य घट्दा ,सुनको भाउ बढ्यो

तारकेश्वर ४, चैत्र । बुधबार सुनको भाउ बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

बुधबार सुनको भाउ बढेर छापावाल सुन ३ सयले बढेर ८६ हजार ३ सयमा कारोबार भएको छ भने तेजावी सुन ८६ हजार ४ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रति तोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ‌ ।