आइतबार सुनचाँदीको मूल्य स्थिर

तारकेश्वर २२, चैत । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन स्थिर रह्दै तोलामा ८७ हजार ४ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनी स्थिर रह्दै प्रतितोलामा १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।