नुवाकोटमा नेकपा एकीकृत समाजवादीले जिल्ला कमिटीमा चयन गर्यो पदाधिकारी
काठमाडौ नेकपा कम्युनिस्ट पार्टी (एकीकृत समाजवादीको नुवाकोट जिल्ला पदाधिकारीहरुको सर्बसम्मत रुपमा जिम्मेवारी बाँडफाँड गरेको छ ।
नुवाकोटको विदुरमा आज बसेेको जिल्ला कमिटी बैठकले अध्यक्ष गोविन्द नेपाली पहिला असोज २ गते कमिटी घोषण हुदा चयन भएको थियो भने उपाध्यक्षमा जित बहादुर बलामी ,शान्ता थापा अधिकारी सचिब पदम उप्रेती सह-सचिब: उद्दब पनेरू, अर्जुन श्रेष्ठ र कार्यलय सचिव केशव रिमाल लाई जिम्मेवारी दिएको नेकपा एकीकृत समाजवादी नुवाकोटले जानकारी दिएको छ।



