नेकपा माओवादी केन्द्र शिवपुरीको सम्मेलन सोमबार हुने

काठमाडौ नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिकामा नेपाल कम्युनिस्ट पाटि माओवादी केन्द्रको यहीँ मङ्सिर १३ गते गाउँपालिका स्तरीय दोस्रो सम्मेलन हुने भएको छ।            सम्मेल उदघाटनमा नुवाकोट निर्वाचन क्षेत्र न १ का सघिय सासद हित बहादुर तामाङले गर्ने छन। कार्यक्रम शिवपुरी गाउँपालिका वडा न ५ शेराबगरमा बिहान ११ बजे हुने नेकपा माओवादी केन्द्र शिवपुरीले जानकारी दिएको छ।