नेकपा एकीकृत समाजवादीले तादिको वडा न ५मा गर्यो अनेम संघको कमिटी गठन
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी नुवाकोटले तादी गाउँपालिका वडा नं. ५ मा अखिल नेपाल महिला सघं वडा कमिटी गठन गरेको छ।
बागमती प्रदेश कमिटी सदस्य कृष्ण लामिछानेको प्रमुख अतिथिमा अखिल नेपाल महिला संघ गठन गरेको हो । वडा भेलाले सरु मिश्र उप्रेतीको अध्यक्षतामा २६ सदस्यीय वडा कमिटी गठन गरेको नेकपा एकीकृत समाजवादी नुवाकोटले जानकारी दिएको छ।



