नेपाली काङ्ग्रेसको तर्फबाट शिवपुरी गाउँपालिकामा यी हुन उम्मेदवारहरु

काठमाडौ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नुवाकोटको शिवपुरी गाउँपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट वडा न १ देखि वडा न ८ सम्म का उम्मेदवारहरु यश प्रकार रहेको छ।
१)गाउँपालिका अध्यक्ष -गोविन्द प्रसाद थपलिया
२)गाउँपालिका उपाध्यक्ष -इन्दिरा थापा
वडा अध्यक्ष र सदस्यहरू
वडा न -१ तलाखु
अध्यक्ष -महेन्द्रराज खत्री
सदस्यहरू
-बमबहादुर मोक्तान
-मुइसानी तामाङ
-कल्पना नेपाली
वडा न-२छाप
अध्यक्ष-रूद्र ब गुरूङ
सदस्यहरू
-नमराज श्रेष्ठ
-फुर्प लामा
-सविना लामा
-मिनु बिक
वडा न-३लिखू
अध्यक्ष-अर्जुन रायमाझि
सदस्यहरू
-जित ब तामाङ
-सिर्जना तामाङ
-सुन ब तामाङ
-अप्सरा कलवार
वडा न-४ सिक्रे
अध्यक्ष-चन्द्र ब गुरूङ
सदस्यहरू
-मन्जु तामाङ
-कमला तामाङ
-उद्धव थापा
-राधिका बिक वडा न-५ माहाकाली
अध्यक्ष-रामकृष्ण थापा
सदस्यहरू
-प्रेम तामाङ
-सानकान्छी तामाङ
-रामचन्द्र श्रेष्ठ
-विमला दमाईं
वडा न-६ समुन्द्रादेवी
अध्यक्ष-लाल बहादुर तामाङ
सदस्यहरू
-सुनिता तामाङ
-शन्त कुमार तामाङ
-अभियान आचार्य
-लक्ष्मी बिक
वडा न-७ सुनखानी
अध्यक्ष-शिव गुणी
सदस्यहरू
-शेर बहादुर तामाङ
-सनिल गुरूङ
-कुमारी डंगोल
-मनिषा बराईली
वडा न-८थानापती
अध्यक्ष-केशब रिजाल
सदस्यहरू
-अक्कल ब तामाङ
-राम पाठक
-मुरत कुमारी थापा
-सरिता नेपाली

१७ बैशाख २०७९, शनिबार