तारकेश्वर नगरपालिकाका नगर प्रमुखद्वारा विकास निर्माण योजनाको अनुगमन
तारकेश्वर, माघ ५ । तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनले ३ वटा वडामा भइरहेको विभिन्न विकास निर्माण योजनाको अनुगमन गरेका छन्। आ.व. २०८१ ८२ को पन्ध्रौं नगरसभाबाट विनियोजित नगरस्तरीय पूर्वाधार कार्यक्रम अन्तर्गत वडाहरुको योजनाहरु निरीक्षण गर्दै उनले स्थानीय आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरी कामलाई तीव्रता दिन निर्देशन दिएका छन्। वडा नं. २ को अनुगमन वडा […]









